उखु किसानको आन्दोलन प्रति व्यावसायीको पनि समर्थनः एक व्यावसायीले गर्दा सबैको बदनाम भयो (भिडियो सहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले उखु किसानहरुको आन्दोलन प्रति ऐक्बयद्धता जनाउनु भएको छ । टुडेखबरकर्मी सँग कुराकानी गर्दै उखु किसान प्रति व्यावसायीले अन्याय गरेको भन्दै सरकारले तत्काल पहल गरी किसानहरुको भुक्तानी गर्ने वातावरण बनाउन माग गर्नुभएको छ । उनले भने, एक व्यावसायीको कारण सम्पूर्ण व्यावसायी जगतको शिर झुकेको छ , यसरी किसानलाई मार्कामा पार्ने काम ठिक होइन ।

WRITE COMMENTS FOR THIS ARTICLE