उखु किसान सँग सरकार लिखित सम्झौता गर्न तयार भएन, माग पुरा नभएसम्म आन्दोलन जारी रहने (भिडियो सहित)

काठमाडौंः उखु किसानको आन्दोलन नरोकिने भएको छ । सरकार र उखुकिसानबीच भएको वार्तामा कुनै पनि लिखित सम्झौतामा हस्ताक्षर गर्न तयार नभएपछि आन्दोलन जारी रहने आन्दोलनकारीका तर्फबाट सर्लाही निवासी राकेश मिश्रले बताउनु भयो । उनले भने, ‘सरकार कुनै पनि लिखित सहमती गर्न तयार भएको छैन, केवल मौखिक आश्वासनको भरमा आन्दोलन रोकिने अवस्था छैन, जब सम्म माग पुरा हुँदैन तब सम्म आन्दोलन जारी रहन्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE