माइतीघर मण्डलामा प्रेम कैदीको गर्जनः सरकारलाई दलालहरुको झुण्ड भएको संज्ञा (भिडियो सहित)

काठमाडौंः काठमाडौंमा जारी उखु किसानको आन्दोलन प्रति ऐक्यबद्धता जनाउने क्रम जारी रहेको छ । विगत १ हप्ता देखि काठमाडौंको माइतीघर मण्डालमा जारी आन्दोलन प्रति समर्थन गर्नेको क्रम जारी रहेको छ । नागरिक समाजा, विद्यार्थी, अधिकारकर्मी लगायतले किसानहरुले जारी राखेको आन्दोलन प्रति समर्थन गर्ने क्रम बढेको हो । यसै क्रममा सरकारको कामहरु प्रति कटुआलोचनना गर्ने र सामाजिक सन्जालमा निकै भाइरल हुने प्रेम कैदीले पनि किसानको आन्दोलन प्रति समर्थन गर्दै सरकारको निन्दा गरेका छन् । कैदी बिहिबार माइतीघर मण्डला पुगेर किसानको आन्दोलन प्रति समर्थन जनाउनु भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE