राजपालाई राष्ट्रिय सभाको सदस्यका उम्मेदवार चयन सकसः युवा देखि पैसावाल सम्मको दाबी

काठमाडौंः राजपा नेपाल भित्र राष्ट्रिय सभाको सदस्यका उम्मेदवार चयन गर्न सकस भएको छ । राजना नेपालका शिर्ष नेताहरु लगातार बैठक बसेर छलफल गरे पनि अझै सम्म पनि उम्मेदवार चयन गर्न सकेका छ्रनन । श्रोतका अनुसार सबै नेताहरुले आआफनो दाबि प्रस्तुत गर्दा एक सय भन्दा बढी आकांक्षीहरुको नामावली तयार भएको छ । राजपा नेपालका शिर्ष नेतृत्व चौतर्फी दवावबीच सदस्य चयन गर्न आज पनि बैठक बस्दैछ । आज बस्ने बैठकले उम्मेदवार चयन गर्ने राजपा श्रोतले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE