बिपाशाको बोल्ड अवतारः विकिनी गर्ल टु बेबी गर्ल (फोटो फिचर)

एजेन्सी । बलिउड कपल अभिनेत्री बिपाशा बसु र अभिनेता करण सिंह ग्रोवरका केही तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइहरेको छ ।

तस्विरमा बिपाशा बसु पतिका साथ निकै बोल्ड अन्दाजमा देखिएकी छिन् । यो जोडीले छुट्टीमा मस्ती गरिरहेको छ ।

कुनै बेला बलिउडमा निकै चर्चित बिपाशा पछिल्लो समय भने फिल्ममा खासै देखिएकी छैनिन् । तर उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय रहने गर्छिन् ।

बिपाशाका केही तस्विर हेर्नुहोस्ः

View this post on Instagram

Baked !!! #monkeylove #us

A post shared by bipashabasusinghgrover (@bipashabasu) on

 

 

 

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE