बिकिनीमा गर्ल खुलेकी इशिता (फोटोफिचर)

एजेन्सी । बलिउडकी बोल्ड अभिनेत्री मध्येकी एक हुन्, इशिता राज ।

इशिताले आलै सामाजिक सञ्जालमा आफ्ना केही बोल्ड तस्विरहरु शेयर गरेकी छिन् ।

उनका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

उनी रेड कलरको बिकिनीमा देखिएकी छिन् । उनका तस्विरहरुमा फ्यानहरुको विभिन्न कमेन्ट आइरहेका छन् ।

फ्यानहरुले उनको सुन्दरताको काफी तारिफ गरिरहेका हुन्छन् । रेड बिकिनीमा इशिता निकै सुन्दर देखिएकी छिन् ।

https://www.instagram.com/p/B7Ea-QYlzm2/?utm_source=ig_web_copy_link

 

इशिताले सन् २०११ मा फिल्म प्यारका पन्चनामाबाट बलिउडमा डेब्यू गरेकी थिइन् ।

त्यसपछि इशिताले २०१८ मा रिलिज भएको फिल्म सोनुके टिटूकी स्विटी नामक फिल्ममा काम गरिन् ।

इशिताले सञ्जय दत्तको फिल्म प्रस्थानममा रहेको दिल बेवडा बोलको गीतमा डान्स समेत गरेकी छिन् ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE