से’क्स गर्ने बेला पार्टनरबाट के चाहन्छन् महिलाले ?

एजेन्सी । एक अनुसन्धानअनुसार महिलाले शारीरिक सम्बन्धको समयमा पुरुषबाट विभिन्न प्रकारका अपेक्षा गरेको देखिएको छ ।

शारीरिक सम्बन्धको समयमा पुरुष पूर्णरुपमा केन्द्रित रहनुपर्ने चाहनामा महिलामा हुन्छ ।

मुख र हातका क्रियाकलाप धेरै हुनुपर्ने चाहनासँगै महिलाले ओठ, गर्धन र शरीरका अन्य भागमा स्पर्शको अपेक्षा गरेका हुन्छन् ।
महिलाले के अपेक्षा गर्छन पुरुषबाट ?

पुरुषहरु शारीरिक सम्बन्ध छिटो गर्ने इच्छामा हुन्छन् । तर महिलाहरु भने शारीरिक क्रियाकलापमा बिस्तारै बिस्तारैको अपेक्षा गरिरहेका हुन्छन् । महिलाले शारीरिक क्रियाकलापका समयमा पीडा हुने कुनै पनि काम नहोस् भन्ने चाहना राखेका हुन्छन् ।

संवेदनशिल अंगमा उत्तैजना हुनेगरी बिस्तारै बिस्तारै कामको अपेक्षा महिलामा हुन्छ ।

शारीरिक सम्बन्धको समयमा ५० प्रशित महिलाले अनुकूल वातावरणको अपेक्षा गरेका हुन्छन् । अनुसन्धानमा संलग्न चिकित्सक होल्स टेजकाअनुसार तापक्रम, मौसम र आवाजले महिलाको शारीरिक सम्बन्धमा असर गर्छ । महिलाले शान्त र अनुकूलको मौसमको अपेक्षा गरेका हुन्छन् ।

शारीरिक सम्बन्धका लागि पोजिसनको अवस्थाले पनि असर गर्छ । महिलाहरुले आफू तलपट्टिको भाग नरम र सजिलो हुनुपर्ने महसुस गर्छन् । पुरुषमाथि आएर शारीरिक क्रियाकलाप गर्ने इच्छा धेरै महिलामा हुन्छ । केही महिलाले जनावरको पोजिसनमा शारीरिक सम्बन्ध राख्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अष्ट्रेलियका सेक्स रिसर्चर जुलियट रिचटर्सले महिलाहरुले शारीरिक सम्बन्धका समयमा पुरुषको हात र मुखको प्रयोगको अपेक्षा गरेका जनाएका छन् । धेरे महिलाहरु १० मिनेटसम्ममा चरम अवस्थामा पुग्छन् ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक बारबरा किसलिगले बाहिरी लक्षणबाट भन्दा पनि उनीहरुको चाहना र पोजिसनलाई ध्यान दिनुपर्नेमा जोड दिएकी छन् ।
महिलाहरुले आफूलाई भन्दा पुरुषलाई छिटो चरम अवस्थामा पुग्ने कुरा बुझेका हुन्छन् ।

नागरिक खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE