NTV मा सरकारी जागिरको सुनौलो अवसरः कुन पदमा कति संख्या हेर्नुस

काठमाडौं । पछिल्लो समय नेपालमा सरकारी क्षेत्रमा जान चाहने नेपालीहरुको संख्या लगातार बढ्दै गइरहेको छ । सरकारी जागिर सुरक्षित र आरामदायक हुने भएको कारण पनि आकर्षण बढेको धेरैको बुझाई रहेको छ । यस्तै नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिभिजनले बिभिन्न पदमा कर्मचारी माग गरेको छ । आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यहि पौष २९ गते सम्म आवेदन बुझाउन सक्ने विज्ञापनमा जनाइएको छ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE