प्रदेश ३ को स्थायी राजधानी तोकियोः राजधानी ‘हेटौडा’, विपक्षमा केवल तीन मत

हेटौडाः प्रदेशसभा ३ मा आइतबार भएको मतदानमा काभ्रे राजधानीको प्रस्तावको पक्षमा ३ मत मात्र परेको छ । त्यस्तै विपक्षमा अर्थात हुन्न भन्ने पक्षमा १०१ मत परेको छ । मत विभाजनपछि सभामुख सानुकुमार श्रेष्ठले मत परिणाम सुनाउँदै काभ्रे राजधानी बहुमतले अस्वीकृत भएको घोषणा गरेका छन् ।

संसदको बहुमत मतद्धारा राजधानी हेटौडा तोकिएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE