हेटाैँडा । बागमती प्रदेशकाे राजधानी बनेपछी हेटाैडाद्वारा प्रदेश राजधानीकाे स्वागत गरिएकाे छ । नगरका विभिन्न स्थानमा राजधानीलाई भब्व रुपमा स्वागत गरि चाेक, टाेल सरकारी कार्यालय लगायत स्थानमा दिप प्रज्वलन गरि राजधानीकाे भब्य स्वागत गरिएकाे छ ।

स्वागत गरिएका फाेटाेहरु

बागमति प्रदेशको नामकरण र स्थायी राजधानी हेटौडा तोकेको भन्दै चौतर्फी स्वागत तथा दिपप्रज्वलन (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0