काठमाडौ : राजपा नेपालको अध्यक्ष मन्डलको संयोजकमा महेन्द्र यादव चयन हुनु भएको छ । चक्रीय प्रणालीमा अनुसार २/२ महिनामा राजपा नेपालको संयोजक परिवर्तन हुँदै आएको छ ।

राजपा नेपालले अगामी फाल्गुन १४ गते हुने स्वबियु निर्वाचनका लागि ६ बिद्यार्थी संगठनका संयोजकलाई परिचालन गर्नका लागि पार्टीका प्रबक्ता कृष्णा सिंहलाई जिम्मेवारी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0