‘सेक्स प्रुफ मेकअप’मा युवतीको क्रेज

एजेन्सी । सौन्दर्यको सबालमा प्राय सबै महिला निकै सजग र चनाखो हुने गर्छन् । सौन्दर्यको क्षेत्रमा अचम्मका खबरहरु सार्वजनकि भइरहन्छन् ।

आफू राम्री देखिनु अधिकांश महिलाको चाहना हुन्छ । त्यसको लागि महिलाहरु विभिन्न उपाय अपनाउन पछि पर्दैनन् ।

सौन्दर्यकै कुरा गर्दा अहिले सेक्स प्रुफ मेकअपको निकै चर्चा हुन थालेको छ ।

अहिले महिलाहरु त्यस ब्युटी प्रोडक्ट्सको पछि लागेका छन् जसबाट सेक्स प्रुफ हुने दाबी गरिएको छ ।

यो यस्तो मेकअप प्रोडक्ट हो, जुन इन्टिमेट पल बिताइसकेपछि पनि मेकअप पहिलेकै अवस्थामा कायम रहिरहन्छ । तपाइँको मेकअप बिग्रदैन भने, बेडशिटमा पनि कुनै दाग नलाग्ने उत्पादकको दाबी छ ।

हालै सेक्स प्रुफ मेकअपको नयाँ रेन्ज सार्वजनिक भइसकेको छ । जसमा जेल, पाउडर तथा पेस्ट्स छ । यो विशेष गरी महिलाको निम्ति उत्पादन गरिएको हो । सेक्स वर्कर्स महिलाको निम्ति यी प्रोडक्ट उत्पादन गरिएको हो । यस प्रोडक्डले अन्य महिलाको समेत ध्यान खिचेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE