काठमाडौंः आईजीपी बन्न सुरु दौडमाथि नागरिकको नजर परेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसँगै तीन एआईजीपी पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले एकसाथ अवकाश पाउँदैछन् । योसँगै डीआईजीबाटै नयाँ आईजीपी बनाउनुपर्ने अवस्था सिर्जना भएको छ । समाचार अनुसार प्रदेश १ का डीआईजी ठाकुर ज्ञवाली र सुदूरपश्चिमका डीआईजी तारणी लम्साल आईजीपीका दाबेदारका रूपमा देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0