मधेशी सहिदको रगतमाथि मधेशी नेताले पद र कुर्सीको सौदाबाजी गरेः सहिद परिवार (भिडियो सहित)

काठमाडौंः मधेशी नेताहरुको रवैया प्रति मधेशी सहिद परिवारका सदस्यहरुले आपत्ती जनाएका छन् । मधेश विद्रोहको १३ औं बार्षिकोत्सवमा टुडेखबरकर्मी सँग कुराकानी गर्दै २०७२ सालको मधेश आन्दोलनमा सहादत हुनु भएका सप्तरी भारदहका सहिद राम कृष्ण राउतका छोरा राम कुमार राउतले मधेशी दलका नेताहरुले मधेशी सहिदहरुको रगतलाई सत्तासँग साटेको भन्दै आपत्ती जनाएका छन् ।

उनले भने, ‘मधेशी नेताहरु बारम्बार मधेशी सहिदको बलिदानीलाई अपमान गरेका छन्, पदमा पुग्दा मधेशको प्रमुख माग छाडेर सत्तासँग सौदाबाजी गरी मधेशी सहिदको अपमान गरेका छन् । मधेशी नेताहरु मधेशका जनता प्रति वफादार छैन ।’

WRITE COMMENTS FOR THIS ARTICLE