काठमाडौ : बागमती प्रदेशमा माघ १० गते सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकबाट सोनाम ल्होसार पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारले पुस २७ गते सो निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0