सापकोटा बिरुद अधिकारकर्मी ओर्ले सडकमा: हत्या आरोपित ब्यक्तीलाई सभामुख नबनाउन माग

काठमाडौ : अग्नि सापकोटालाई सभामुख नबाउन माग गर्दै अधिकारकर्मीहरुले बिरोध प्रदर्शन गरेका छन । चर्चित अधिकारकर्मीहरुले हत्या आरोपमा सर्बोच्च अदालतमा बिचाराधिन रहेको मुदाका आरोपित ब्यक्तीलाई सभामुख बनाउन नहुने माग गरेका हुन ।
माइतीघर मण्डलामा भेला भएर अधिकारकर्मीहरुले निर्णय फिर्ता लिन सत्तारूढ दललाई आग्रह गरेका छन ।

WRITE COMMENTS FOR THIS ARTICLE