काँग्रेसद्धारा संसद अवरुद्धः गच्छदार विरुद्धको मुद्दा फिर्ता लिन माग

काठमाडौंः अख्तियारले मुद्दा चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसद पुष्पा बोलेपछि कांग्रेसका सांसद उठेर सदन अवरुद्ध गरेका हुन् ।

सांसदहरू नबसेपछि सभामुख अग्निप्रसाद सापकाेटाले बैठक भाेलिसम्मका लागि स्थगित गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE