कोरोना भाइरसको संक्रमणबाट जोगिने ७ उपायहरु

काठमाडौंः कोरोना भाइरसबाट जोगिने उपायहरु पनि छ । भाइरस सर्न नदिने उपायहरु अपनाउन सके जोगिन सकिन्छ । यसका लागि निम्न विषयमा ध्यान दिन जरुरी हुन्छ ।

 

  • साबुन पानीले हात धुने
  • मास्क लगाउने
  • खानपान राम्रो गर्ने
  • हाछ्यीउ गर्दा नाक र मुख छोप्ने
  • चिसो वा भाइरस संक्रमितको वरपर नजाने
  • पुरै तरिकाले पकाएको मासु मात्र खाने
  • जीवित जन्तु वा पशु नजिक नजाने

WRITE COMMENTS FOR THIS ARTICLE