स्पेनःकोरोना भाइरस सन्त्रासले लिस्बन शहर सुनसान भएको छ। मानौ कि अहिले शहर मृत वा ‘भुत शहर ‘ मा परिणत भएको छ।

पोर्चुगलमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि यसलाई नियन्त्रण गर्न गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौजाले कोरोना महामारीको संक्रमण तिब्रतालाई रोक्न राज्यमा आपतकालको अवस्थाको घोषणा गरे ।

सरकारले नागरिकहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन बन्देज गरेको छ। यसपछिको सुनसान लिस्बन शहरका विभिन्न भागहरु , तटहरू, सडकहरू र स्मारकहरूको तस्विरहरु हेर्नुहोस् !

– भ्वाइसअफ नेपाल टिभी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0