चैत्र ९ देखि २१ गते सम्म सरकारी सेवा बन्द रहने

काठमाडौंः सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी सेवा तत्कालको लागि बन्द गर्ने घोसणा गरेको छ ।

शुक्रबार प्रधान मन्त्रि केपी शर्मा ओलीले देशवासी को नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ गते सम्म सरकारी सेवा बन्द गर्ने घोषणा गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE