आकाशमा कुनै पनि किटनाशक औषधी छर्किने छैन, यो अफवाहको पछि नलागौं : नेपाली सेना

काठमाडौंः नेपाली सेनाले एक प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सन्जालमा अफवाहको पछि नलाग्न आग्रह गरेका छन् । दिनभरी आज मध्यरातीमा आकाशबाट किटनाशक औषधी छर्किने अफवाह फैलिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE