कोरोना विरुद्ध मैथली सचेतना गीत सार्वजनिकः बढी भन्दा बढी शेयर गरौं, जनचेतना फैलाऔं (गीतको भिडियो सहित)

काठमाडौंः विश्वभरी कोरोनाको महामारीके कहर जारी छ । नेपाली पनि कोरोना बाट जोगिन विभिन्न उपायहरु अपनाई रहेका छन् । यसै क्रममा सन्चारकर्मी अनन्त अनुरागको शब्द संयोजनमा मैथली चर्चित गायक डा. आभास लाभको श्वरमा कोरोना विरुद्ध जनचेतना फैलाउन एक गीत जारी गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE