अमेरिकाबाट मधेशका नर्स चेलीको पुकार: सचेंत बनौ नभए अमेरिका जस्तै हुनसक्छ बेहाल ! (भिडियो सन्देश)

अमेरिका: सिरहा जिल्ला स्थायी निवासी हाल अमेरिकामा रहेर नर्स पेशामा संम्लग्न रहेकि नम्रता यादबले मधेशको हालत देखेर चिन्ता ब्यक्त गर्दै एक भिडियो सन्देश जारी गरि सचेत रहन आग्रह गरेकी छिन । अहिले अमेरिकामा कोरोना संक्रमणले मचाएको आंतकलाई नजिकबाट अनुभव गरेकी र स्वास्थ्य उपचारमा प्रत्यक्ष खटिएको सुनाउदै आफू मधेशको परिबेश सम्झेर निकै चिन्तित भएको बताएकी छिन ।

WRITE COMMENTS FOR THIS ARTICLE