मुस्लिम आयोगको सराहनिय प्रयासः देश भरकै मद्रसालाई क्वारेन्टाइन बनाउन आग्रह

काठमाडौंः मुस्लिम आयोग नेपालले नेपाल भरमा रहेको मद्रसाहरुलाई क्वारेटाइन बनाउन आग्रह गरेका छन् । देश भरनै रहेका मद्रसाहरुमा शौचालय, स्नानकक्ष, विजुली, बस्नका लागि होस्टलका् समेत उचित व्यवस्था रहेको भन्दै त्यसलाई क्वारेन्टाइनमा परिणत गर्न आयोगले सहयोग गर्ने समेत बताएका छन् । आयोगले एक विज्ञप्ती जारी गरी मद्रसा व्यवस्थापन समितिलाई यथाशिघ्र आयोगमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE