दिपाश्री निरौला रुदैं किन आइन फेरि मिडियामा (भिडियो सहित)

काठमाडौंः एक मिडियामा दिएको अन्र्तवार्ताको विषयलाई लिएर चर्चित नायिका दिपाश्री निरौला पच्छिलो समय चर्चाको शिखरमा छिन । उनले मिडियामा दिएको अन्र्तवाता पछि ट्रोलको सिकार भईन । कतिपयले उनी डिप्रेसनमा समेत गएको बताएका थिए । आज उनको जन्मदिनको अवसरमा सामाजिक सन्जालमा एक भिडियो पोष्ट गर्दै आफुले गरेको गल्ती स्वीकार गर्दै अगाडि बढ्ने प्रण गरेकी छिन ।

WRITE COMMENTS FOR THIS ARTICLE