बिराट कोहली पिता बन्दै, भारतीय अभिनेत्री अनुष्का शर्मा गभर्वती भएको खुलासा

भारतः भारतीय चर्चित अभिनेत्री अनुष्का शर्मा गर्भवती भएकी छिन । आज उनले आफनो अफिसियल सामाजिक सन्जालको फेसबुक पेजबाट अब छिट्टै आफुहरु दुई बाट तीन जना हुन लागेको भन्दै खुशी शेयर गरेकी छिन । उनले दिएको जानकारी अनुसार आउँदो नयाँ बर्ष २०२१ बच्चा पाउन लागिएको जनाएकी छिन् । नी विश्व चर्चित क्रिकेट खेलाडी र भारतीय टिमका कप्तान समेत हरेका विराट कोहलीका श्रीमति हुन ।

WRITE COMMENTS FOR THIS ARTICLE