उपत्यकामा कोरोना हालसम्म संक्रमितको संख्या १० हजार १२ पुग्यो

काठमाडौं, २५ भदौ । बिहीबार काठमाडौं उपत्यकाम ५७२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४९५ , ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनालाई कोरोना संक्रमण देखिएको छ। यो सहित उपत्यकामा कोराा संक्रमितको संख्या १० हजार १२ पुगेको छ।
काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE