IPL T20: सन्दिप लामिछाने यस कारण आजको खेलमा खेल्न पाएन

काठमाडौंः करेबियन प्रिमियर लिग टि २० मा सहभागिता जनाएका नेपाली स्पिनर सन्दिप लामिछानेको फ्ला’इट छुटेका कारण उनि ढिला युएई पुगेका हुन्।

सन्दिप युएई पुगेपछि उनको टिम दिल्ली क्यापिटल्सले खुसि व्यक्त गर्दै सामाजिक संजालमा “देखो, वोह आ गया” अर्थात् “हेर्नुस्, उनि आइपुगे” भन्दै उनलाई स्वागत गर्दै माया गर्न पनि अनुरोध गरेको छ। “दिलवालो, सन्दिपलाई माया देखाउनुस” सन्दिपको फोटो राख्दै दिल्लीले पोस्ट गरेको छ।

युएई पुगेपछि अब सन्दिप अनिवार्य ६ दिन क्वा’रेन्टाइनमा बस्नेछन् जुन दौरान उनको २ पटक कोभिड १९ टेस्ट गरिनेछ। दुवै टेस्टको रि’पोर्ट ने’गेटिभ आएको खण्डमा सन्दिपले टिमसंग जोडिने मौका पाउनेछन्।

सन्दिप दिल्लीको पहिलो खेल नखेल्ने भने अब पक्का भएको छ। दिल्लीले लिगमा पहिलो खेल किंग्स ११ पन्जाब बि’रुद्ध सेप्टेम्बर २० तारिखमा खेल्नेछ। उक्त मतिसम्म सन्दिप क्वारेन्टाइनमा बस्नु पर्ने हुँदा उनले पहिलो खेल गु’माउने नि’श्चित भएको हो। टिमले दोश्रो खेल सेप्टेम्बर २५ मा चेन्नाई सुपर किंग्स बि’रुद्ध रहेको छ जुन खेलमा भने सन्दिप उपलब्ध हुनेछन्। त्यसको लागि कोरोना रिपोर्ट भने ने’गेटिभ आउनु पर्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE