प्रधानमन्त्री देउवा र प्रचण्डबीच मन्त्रीपरिषद् विस्तारको लागि छलफल

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ घटक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा मन्त्रीपरिषद् विस्तारको वारेमा छलफल भएको वालुवाटार श्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा छिट्टै मन्त्रीपरिषद् विस्तार गर्ने तयारीमा पार्टीभित्र र सत्तारुढ दलबीच कसरतमा लाग्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE