महन्थ ठाकुरको पक्षमा (लोसपा)का लागि सनाखत गर्ने नेता र सांसद (नामावली सहित)

काठमाडौं, ९ भदौ :  निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गर्न बोलाएको जसपाका नेता र सांसदमध्ये १७ जना कार्यकारिणी र १४ सांसदले हस्ताक्षर गरेका छन् ।

हस्तक्षार गर्नेहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा र शेखरकुमार सिंह हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE