भारतविरुद्ध नेपालको अग्रता, अन्जनले गरे गोल

काठमाडौं, १७ भदौ: भारतविरुद्धको मैत्रीपूर्ण खेलमा अन्जन विष्टले नेपाललाई सुरुवाती अग्रता दिलाएका छन् ।

दशरथ रंगशालामा जारी पहिलो हाफको ३६ औं मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाएका हुन् ।

भारतका डिफेण्डर र गोलकिपर समन्वय अभावमा अन्जनले बल खोस्दै खाली पोस्टमा गोल गरेका हुन् । अहिले खेलको पहिलो हाफ सकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE