वीरगञ्जमा गुञ्जियो उपेन्द्र यादव मुर्दावादको नारा, प्रदिप यादवलाई मन्त्री नबनाएकोमा विरोध (भिडियो सहित)

वीरगञ्ज । जसपा नेपालले सांसद प्रदिप यादवलाई मन्त्री नबनाएको भन्दै वीरगञ्जमा पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छ । सांसद यादव समर्थित युवाहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको पुतला दहज गर्दै उपेन्द्र यादव मुर्दावादको नारा लगाएका थिए ।

यता, सांसद प्रदिप यादवले सामाजिक सन्जालमा एक पोष्ट लेख्दै पार्टीको निर्णय प्रति असन्तुष्टि जाहेर गरेका छन् । भिडियो साभारः नेपाल रिर्पोटको फेसबुक

WRITE COMMENTS FOR THIS ARTICLE