काठमाडौं  । काठमाडौंको बालुवाटारको एक घरमा आगलागी भएको छ । आज बिहानैदेखि आगलागी भएको हो ।

बालुवाटारस्थित सुनौलो परिवार नेपाल रहेको घरमा आगलागी भएको हो । आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाले दमकल पठाएको छ तर उक्त दमकल बिग्रिएकोले आगलागी नियन्त्रणमा कठिनाइ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0